काठमाडौं । मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियान थालिएको छ । जसका लागि जनकपुरधामका भित्तामा विभिन्न प्रकारका चित्रहरू कोर्न थालिएको छ ।
चित्रकारले मिथिलाको पहिचान झल्काउने खालका चित्रहरू कोर्न थालेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि चित्र कोरिएका छन् ।