जिराभवानी । पोहोरको तुलनामा महँगीकाे मार खेप्दै सर्वसाधारण, पोहोरको तुलनामा १ सय ७१ प्रतिशत महँगी
बढेको छ पर्साको ग्रामिण भेगमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य ह्वात्तै बढेको छ स्थानीय सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।पर्साका ग्रामीण भेगका अधिकांस पसलहरुको बिना दर्ता र बिना मुल्यसुची पाईन्छ दैनिक उपयोगय बस्तु चामल दाल खाने तेल मैदामा र मसाला १५ रुपैयाँसम्म र पेयपदार्थमा १५ देखि २५ रुपैयाँ सम्म मूल्य बढेको छ ।तरकारी पोहोरको तुलनामा एकसय ४० प्रतिशतसम्म महँगिएको छ ।उपभोक्ता अधिकारकर्मीहरुले भने स्थानीय सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा उपभोक्ता ठगिएको हो । स्थानीय
सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।इन्धनको मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ ।उपभोक्ता अधिकारकर्मी भने सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा उपभोक्ता ठगिएको बताइन्छ ।