नेपाली बजारमा सोमबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ । आज पनि सुन-चाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।