वीरगञ्ज \ राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को १६औं वार्षिक साधारणसभा
हेटौंडामा सम्पन्न भएको छ । सम्पन्न साधारणसभाबाट क७३घढसशक७३घढसमार जोशी
प७३घढसनः अध्यक्षमा चयन भएका ह७३घढसन् । जोशीको अध्यक्षतामा आयोजित
कार्यक्रममा २५ सदस्यीय कार्यसमिति गठन भएको हो ।
गठित कार्यसमितिको सदस्यमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प७त्रगयतसर्व अध्यक्ष
तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोकक७३घढसमार वैध
एनबिआईको कार्यसमिति सदस्यमा प७३घढसनः चयन ह७३घढसन७३घढस भएको छ ।
सम्पन्न साधारण सभामा वैधले बोल्दै एनबिआईको कार्यसमिति
सदस्यको रुपमा रहेर गरेको कार्यको म७त्रगयतसल्यांकन गर्दै प७३घढसनः कार्यसमिति सदस्यमा
चयन गरेको प्रति आप७त्रगयतसm आभारी रहेको र संस्थाको उद्देश्य एवम् लक्ष्य प७त्रगयतसरा
गर्नको लागि आप७त्रगयतसmले सक्दो सहयोग गर्ने बताउन७३घढसभयो ।
वरिष्ठ उद्योगपति एवम् सफल व्यवसायीको रुपमा रहन७३घढस भएका अशोकक७३घढसमार
वैध उद्योग, व्यापारको विकासको साथै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै
आएका छन् ।