काठमाडौं । सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो ।
राष्ट्रपति पौडेलले घरेलु मदिराको नियन्त्रित व्यवस्थापन र ब्राण्डिङ गरिने बताए।