काठमाडौँ । सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिहाइको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश भएको छ ।
मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो ।