काठमाडौँ । सरकार परिवर्तन र अगामी रणनीतिबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
असार १९ गते बुधवार बिहान ९ बजे सभापति देउवा निवासमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा नेकपा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने उनले बताए । साथै नयाँ गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल हुने उनले बता
ए ।