

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेल र जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा साइबर अपराध सम्बन्धि सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रम का प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक श्री स्वपनिल देवकोटा ज्यु हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा मास्कोट एकेडमीका डाइरेकटर श्री छेदुक लामा ज्यु , सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपाली ज्यु ,सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताका अध्यक्ष मजिद मिया अन्सारी , बिरगंज कपडा बैंकको अध्यक्ष लाल बाबु सिंह , अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी हवल्दार अमित सिंह , आवाज आपकीका पत्रकार तथा यस सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका पदाधिकारी अभिलाष कुमार गुप्ता ज्यु तथा
यस सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका पदाधिकारी साबित्री भुमिहार , सुशील बर्णबाल , राम बाबु रायमाझि , राम रेखा राउत थिए। सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका प्रहरी हवल्दार दिलिप कोईरी थिए सो कार्यक्रम संचालन सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवण बहादुर रायमाझी गरेका थिए भने विशेष धन्यवाद सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका वरिष्ठ प्रहरी हवल्दार कुमार बि.क साथ सहयोग ले भएको थियोे भने मास्कोट एकेडमीका सरिता खडकी, सो कार्यक्रम यस सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका उपाध्यक्ष lसन्जु दहालको अध्यक्षता मा सम्पन्न भएको थियो।