काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्टस्ले टेक कम्पनी टेक्नोलाई प्रायोजकको रुपमा सम्झौता गरेको छ ।
शुक्रबार दुई पक्षबीच सम्झौता भएको हो ।
यस गोल्ड साझेदारीलाई दुबै पक्षले नेपाली खेल र प्रविधि जगतमा नयाँ उर्जाको आगमन र आगामी पुस्तालाई प्रेरणा दिने साझा यात्राको प्रतीकका रुपमा लिएका छन् ।