पर्सा , असार २३
सशस्त्र प्रहरी बल ( बिओपी ) अलौले अवैधरुपमा ल्याएको २ वटा भैसी पक्राउ गरेको छ।पर्साको ग्रामीण भेगवाट नाकाहरुवाट तस्करीको उदेश्यले अवैध रुपले भारतवाट नेपाल तर्फ भित्राएको २ वटाभैसी सशस्त्र प्रहरी बल (बिओपी ) अलौले पक्राउ गरेको छ।सशस्त्र प्रहरीले विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल (बोओपी ) अलौका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाणडमा खटिएको टोलीले वीरगंज महानंगरपालीका वडा १७ अलौवाट २ वटा भैसी नियन्त्रणमा लिएको छ।पक्राउ परेका करिब ३ लाख मुल्य बराबरको भैसी र रंगा वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।