कन्हैया पटेल /वीरगञ्ज । जन सेवा सामाजिक संस्थाले आज जगरनाथपुर गा पा वा न ४ बिर्ता टोलमा अघ्यनरत दलित बाल वालिकाहरुलाई ४५ थान सुइटर र टोपी वितरण गरेको छ।
राज होजियारीको सहयोगमा जाड़ों लाइ मघ्यनजर गरी ती दलित बालबालिकाहरु लाई सहयोग ग़रीएको संस्था का अध्यक्ष बृजेश्वर चाधरी ले बताए।
कार्यक्रम मा संस्था अध्यक्ष बृजेश्वर चौघरी , सदस्य शुभावती देवी,स्थानीय सन्तोष कुमार राम,सरोज प्रसाद रौनियार को साथै यि बाल वालिकाहरुलाइ ट्यूशन पढ़ाउने गरेकी शिक्षिका शिवरति देवी राम लगायत को उपस्थिति रहेको थियो।