बिशाल यादव / पर्सा । संघियता कार्यन्योनको जिम्मेवारी हामी सबै काधमा रहेको मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बताएका छन । स्थानिय तहमा रहेको केहि विकृति हटाउन हामी सबैले लाग्नु पर्ने मन्त्री जयसवालको धारण छ । वीरगञ्जको होटल मकालुमा आयोजना भएको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले सुशासन व्यवस्थाको प्रत्याभुतिका लागि नितिगत सुधारको लागि आफनो सहयोग निरन्तर रहने बताए ।
अहिले पनि स्थानिय तहमा बिभिन्न प्रकारका बिभेद रहेकोले चुनाव पछि पनि स्थानिय आम सर्वसाधारणको भोटको कारण देखाउदै काम रोख्ने, बाल बिवाह रोक्न कमजोर कदमहरु चालिने, बिभिन्न आनदोलनमा होमीएर ल्याईको परिवर्तन संस्थागत हुन नक्ने पनि बताउनु भयो ।
समाजिक समावेसिता, लैङिगक बिभेद र अन्य सामाजिक कुरितामा अभियानताहरुको साथ सहयोगबाट सफल्ता प्राप्त गर्न सजिलो हुने वहाँको धारण थियो । कार्यक्रममा बारा, पर्साको उपप्रमुखको पुर्णरुपमा सहभागीता रहेको थियो ।