कन्हैया पटेल / जनमत पार्टी द्वारा आज एक विपन परिवर लाई आर्थिक सहयोग ग़रीएको। पार्टी का युवा नेता बृजेश्वर चौधरीले बाराको बिश्रामपुर गाउपालिका वडा न.५ ईटयाहीका एक विपन्न महिलालाई एक बोरा चामल, साड़ी सेट तथा बच्चाहरुको लागी सुईटर,टोपीको साथै नगद रु ५ सय सहयोग गरेका हुन।
महिनौ देखी काम नपाए पछी ती महिला लाई बिहान बेलुका छाक्क टार्न पनी समस्या भए पछि संचार कर्मी राजकुमार सर्राफको पहल थोरै भए पनि राहत होस भनी उदेश्यले पीड़ित महिलाको घर मैं पूगी चामल ,नगद , साड़ी लगायत स साना बच्चाहरु को लागी सुइटर टोपी गर्म कपड़ा पनि उपलब्घ गराएको नेता चौधरी के बताए।
सो कार्यक्रम मा जनमत पार्टी का नेता बृजेश्वर चौधरी शुभवती देवी,सामाजिक अभियंता संचारकर्मी कन्हैया पटेल, संचारकर्मी राज सर्राफको उपस्थिति रहेको थियो।
महिला को अवस्था एकदम दयनीय रहेको हुदा अरुलाई पनी सहयोग गर्न अनुरोध गरे।