वीरगञ्ज । जनमत पार्टी को आयोजना तथा वीरगंज सामुदायिक ऑखा केन्द्र को प्राविधिक सहयोगमा जगरनाथपुर गा पा वा न १ छोटकी पिंडारी गुठी को स्कुल को प्रांगण मा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।
पार्टीका यूवा नेता बृजेश्वर प्रसाद चौघरीको अघ्यक्षतया तथा वडा न १ का वडा अघ्यक्ष लक्ष्मी साह तेलीको प्रमुख आथित्यमा विशिष्ठ सम्पन्न भएको सो कार्यक्रम का अतिथिमा वडा सदस्य नन्दु साह ,सामाजसेवी शहरुम राउत गदी,यी स्कुल का प्रघ्यानाघ्यापक दिनानाथ महतो कोइरी,यी ऑखा अस्पताल का अलाथ्मिक असिसटेन्ट चान्दनी जैसवाल,शिक्षक शशिकान्त प्रसाद साह,उर्मिला देवी,फुलकुवरी देवी लगायत को उपस्थिति रहेको थियो।
आजको निशुल्क ऑखा शिविरमा २३९ जना लाभान्वित भएका छन यस मघ्ये ७६ जना मोतियाविन्द का पैशेन्ट भेटिएको अध्यक्ष बृजेश्वर चाधरी ले जानकारी दिए।
मोतियाबिंद पैशेन्टहरुलाइ भोली ७ गते सोमवार वीरगंज सामुदायिक ऑखा केन्द्र मा निशुल्क ऑखाको शल्यक्रिया गरिने डौक्टर महेश सिंह घामी ज्यूँ ले यसको जानकारी गराउनु भएको छ।