बिरगंज। बिरगंज माहनगरपालिका वार्ड न २४ गोखुल घाट रामगढवामा श्री लक्षमि कान्त तिवारीको संयोजकत्वमा श्री गोखुल कुर्मी स्मृति प्रतिष्ठान गठन भएकोछ। उक्त गठन समितीको उपाध्यक्षमा जमुना पशवान , बिजय पटेल , सचिवमा सुनेस्वार उपाध्याय ,सहसचिव , पुन्य देव यादव ,कोषाअध्यक्ष जगर्नाथ कुर्मी लगायत ३५ सदस्यिय कार्य समिती गठन गठन गरिएको छ ।राजनितीलाई भ्रष्टाचार मुक्त बन्नाउने , राजनिती पीडितलाई स्वास्थ उपचारमा आर्थिक सहयोग गर्ने , मठमन्दिर, धर्मशाला , वृद्ध आशर्म आनाथ्ल्रीको निर्माण गर्ने उदेश्य रहेको प्रथिष्ठनका संरक्षण सुरेन्द्र कुर्मीले बताए। साथै रामजान्की पर्सा धर्मशालाको पछीम पट्टी मिति २०७८/०५/०४ गते श्री गोकुलेशेवर माहादेव मन्दिरको भुमि पुजन गर्ने निर्णय गरिएको छ।