बिरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साले पार्टी संगठन निर्माणको लागि सर्कुलर तथा नगर देखि गाउपालिका कमिटिकाे नामावली सार्वजनिक गरेको छ। एमाले जिल्ला कमिटी पर्साको बैठकले निर्णय गरी नामावली प्रस्तुत गरेको छ।बैठक नेकपा एमालेको पार्टी केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ को सह इन्चार्ज कमरेड अच्युत मैनालीको प्रमुख अथितिमा र पार्टी केन्द्रिय सदस्य तथा पर्सा सह इन्चार्ज कमरेड निर्मला देवकोटाको विशेष उपस्थितिमा पार्टी जिल्ला अध्यक्ष कमरेड प्रभु हजारको अध्यक्षतामा भए बैठकमा पार्टी जिल्ला सचिव मनोज कुमार गुप्ताद्वारा सञ्चालन गरिएको सो बैठकमा पार्टी रा.प्र. परिषद् सदस्य कमरेडहरुको र पार्टी प्रवेश सदस्य कमरेड ६ जनाको उपस्थिति रहेको थियो। पार्टी अ,पा,नि,९ र १० साथै पार्टी प्रवेशको निर्देशन अपनाई बैठकमा अध्यक्ष गरियो सो निर्देशनहरुलाई पालन गर्न निर्णय गरियो।साथै पार्टी जिल्ला इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष, सचिव सहित जिल्ला स्थित माथिल्लो कमिटिका कमरेडहरुको सुझाव दिन प्रदेश कमिटि र जिल्ला कमिटिमा कमरेडहरुलाई सिफारिस गरिएको थियो।


नेकपा एमाले पर्साको पार्टीको गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको अध्यक्ष र सचिवहरुको नामावली।
१. विरगंज महानगरपालिकाको अध्यक्षमा डा. विश्वर्मा शर्मा र सचिवमा सुन्दर कुर्मी
२. पोखरिया नगरपालिकाको अध्यक्षमा भगवान कुर्मी र सचिवमा संतोष गिरी
३. बहुदरमाई नगरपालिकाको अध्यक्षमा प्रमोद कुशवाहा र सचिवमा सुरेन्द्र यादव
४. पर्सागढी नगरपालिकाको अध्यक्षमा गोकर्ण पाठक र सचिवमा बालकृष्ण श्रेष्ठ
५. छिपहरमाई गाउँपालिकाको अध्यक्षमा पहलाद गुप्ता र सचिवमा कवलसरिफ गद्दी
६. कालिकामाई गाउँपालिकाको अध्यक्षमा शम्भु पाल र सचिवमा अनुप तिवारी
७. पकाहामैनपुर गाउँपालिकाको अध्यक्षमा अकलेश साह र सचिवमा राजेश सहनी
८. धोबिनी गाउँपालिकाको अध्यक्षमा मजिद अहमद र सचिवमा हरि पटेल
९. जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा मदिश मियाँ र सचिवमा शान्त कुमार जोशी
१०. जिराभवानी गाउँपालिकाको अध्यक्षमा शशीकपुर थारु र सचिवमा रामाकान्त चौधरी
११. ठोरी गाउँपालिकाको अध्यक्षमा खगेन्द्र श्रेष्ठ सचिवमा प्रताप श्रेष्ठ
१२. पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा फरमान अंसारी र सचिवमा शेषनाथ साह
१३. सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा बासुदेव चौधरी र सचिवमा चन्दन सहनी
१४. बिन्दवासनी गाउँपालिकाको अध्यक्षमा गम्भिरा साह र सचिवमा लक्ष्मण चौरसिया
अभियान संचालन बारे कमरेडहरुलाई अगाडीको प्रमुख काम संगठन सुदृधिकरण परिचालन हो भने कमरेड हरुलाई भनिएको थियो। एमाले जिल्ला कमिटी पर्साले भाद्र १५ गते भित्र सम्पन्न गर्न तपसिल बमोजिम निर्णय पनि गरेको छ ।
(क) गाउँपालिका, नगरपालिका, महानगरपालिका विशेष कार्यदल बनाईएको छ।
(१) विरगंज महानगरपालिका कमिटि
(क) १,२,३,४,५,६,७ र १६
१. नवराज शर्मा २. महेश दास ३. लालबाबु श्रेष्ठ ४. इमरान हुसेन ५. उर्मिला शर्मा ७. नगिना गोसाई ६. मुना दहाललाई जिम्मा लगाइएको छ।
(ख) ८,९,१०,११,१२,१३, १४ र १५
१. श्याम बन्जारा २. मानदेव हजरा ३. शिवजी गुप्ता ४. श्याम गुप्ता ५. आनन्द उपाध्याय ६. विमल पौडेल ७. सुन्दर कुर्मी ८. म. नेजाम
(ग) १७, १८, १९, २०, २२, २३, २४, २५ र २६
१. मेघराज पासवान २. अमल यादव ३. ताजुदीन अंसारी ४. संतोष पासवान ५. खुरन आलम ६. मुस्ताक अंसारी
(घ) २७, २८, २९, ३०, ३१,३२, ३२२२१
१. राजेन्द्र यादव २. अमिताभ बच्चन दास ३. नविगान अंसारी ४. अकलु यादव ५. मंजुर आलम ६. रयाजुल अंसारी ७. अर्चण अधिकारी
(२) पर्सागढी नगरपालिका
१. गोकर्ण पाठक २. बाल कृष्ण श्रेष्ठ ३. सिता लामा ४. सरस्वती भटराई ५. दिपेश नेपाल ६. उदव उपरिती ७. बैजनाथ पखारी ८. तैयब मियाँ
(३) सखुवा प्रसौनी गाउँपालिका
१. वासुदेव चौधरी २. चन्दन सहनी ३. जशवन्त यादव ४. नुरुला अंसारी (मुसा) ५. आरिफजी ६. शिव ओमया ७. सहिद अंसारी
(४) पटेर्वा सुगौली गाउँपालिक
१. फरमान अंसारी २. शेषनाथ साह तेली ३. हरिनारायण चौधरी ४. भरत वि.क. ५. पुरण यादव ६. असरफ मियाँ ७. मन्तारा देवी
(५) बहुदरमाई नगरपालिका
१. प्रमोद कुशवाहा २. सुरेन्द्र यादव ३. केदार तिवारी ४. धूप साह ५. सुनिल रौनियार ६. रामबाबु साह ७. रामाशंकर कुशवाहा ८. पुरण कुर्मी
(६) विन्दवासिनी गाउँपालिका
१. गम्राि साह २. लक्ष्मण चौरसिया ३. रामजी चौहान ४. सगीर अहमद ५. संजय चौहान ६. हनिफ मियाँ ७. धिरज चौरसिया
(७) पोखरिया नगरपालिका
१. भागवान कुर्मी २. सन्तोष गिरि ३. राधा साह ४. विन्धायान्चल ठाकुरं ५. संजिव मिश्रा ६. सुरेश पासवान ७. प्रमोद गरि ८. रामेश्वर चौहान ९. दिनानाथ
(८) पकहामैनपुर गाउँपालिका
१. अखलेश साह २. राजेश सहनी ३. बलिराम दास ४. खोवारी राउत कुर्मी ५. मदन पासवान ६. फुलझरी देवी ७. विरेन्द्र पटेल
(९) कालिकामाई गाउँपालिका
१ शम्भु पाल २ अनुप तिवारी ३ पवन तिवारी ४. सुनिल चौरसिया ५. बलिराम साह ६. जयकुमार पासवान ७. पृथ्वी साह
(१०) जगरनाथपुर गाउँपालिका
१. मदिश मियाँ २. शान्त कु. जोशी ३. निर्गन न्यौपाने ४. लालबाबु पटेल ५. निजामुदिन राउत गद्दी ६. जोखन राम ७. मंगरु राउत ८. रामअयोध्याय पटेल
(११) जिराभवानी गाउँपालिका
१. शशीकपुर थारु २. रामाकान्त चौधरी ३. उषा चौधरी ४. विकाउ भण्डारी ५. रामप्रित महतो ६. राजेन्द्र हजरा ७ ननद किशोर सह कानु ८. अर्जुन
(१२) ठोरी गाउँपालिका
१. गंगा ब. खड्का २. ठाकुर न्यौपाने ३. लालबाबु श्रेष्ठ ४. प्रताप श्रेष्ठ ५. खगेन्द्र श्रेष्ठ ६. शम्भु खड्का ७. जोगेन्द्र पौडेल ८. सुन लामा
(१३) धोबिनी गाउँपालिका
१. मजिद अहमद २. हरि पटेल ३. सुरेश पटेल ४. विरेन्द्र साह ५. असामुल मियाँ ६. सदाम हुसेन ७. सुनिल साह
(१४) छिपहरमाई गाउँपालिका
१. पहलाद गुप्ता २. हरिन्द्र हजरा ३.कवलशरिफ गद्दी ४. कमल दास ५. सुवास साह ६ मकबुल मियाँ ७. नाजिर मियाँ
कार्यदलले गर्नु पर्ने प्रमुख कामहरु पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता फर्म गराउने वडा स्तर सम्म कमिटि निर्माण गर्ने, पार्टी प्रवेश गराउने, प्रशिक्षण चलाउने, विभिन्न जनवर्गीय संगठन वडा सम्म गठन गर्ने जन संगठनहरु गठन गर्दा सम्बधित कमिटिका पार्टी अध्यक्ष, सचिव संग समन्वय गर्ने गरी गठन गर्ने दिएको छ ।
जि.स.स. उपाध्यक्ष र सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य, नगरपालिकाका वडा अध्यक्ष र सदस्य महानगरपालिकाका वडा अध्यक्ष र सदस्य नेकपा (एमाले) का सम्पूर्ण जनप्रतिनिधि कमरेडहरुको जिल्ला स्तरीय भेला २०७८ श्रावण २९ गते ११:३० बजे पार्टी कार्यालय मनमोहन नगरमा राखिएको जानकारी जिल्ला सचिव मनोज कुमार गुप्ताले बताए ।
जनसंगठनहरुको प्रदेशमा रहेका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरु, प्रदेश स्तरीय कमिटिका पदाधिकारीहरु,जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष र सचिवहरुको संयुक्त जिल्ला भेला यही २०७८ श्रावण ३० गते ११:३० बजे पार्टी कार्यालय मनमोहन नगरमा राखिएको सचिव गुप्ताले बताए।
पार्टी कार्यालय सचिव क.गंगा बहादुर खड्काले अहिले सम्म गर्नु भएको कामको धन्यवाद दिदै कार्यालय सचिवको जिम्मेवारी क. संतोष पासवान लाई दिने निर्णय गरिएको छ ।
निर्वाचन आयोगको सूचना बमोजिम मतदाता नामवलीमा नाम समावेश गर्न सबै तहका पार्टी कमिटि र जिम्मेवार कमरेडहरुले योजना बनाई सक्रिय रुपमा परिचालन हुनका लागि सचिव गुप्ताले आग्रह गरे ।
गाउँपालिका, नगरपालिका, महानगरपालिका कमिटिहरु पार्टीको नवयुग पत्रिकाको ग्राहक विस्तार वितरण अभियान बनाई आगामी बढाउने
महानगरपालिका, नगरपालिका, गाउँपालिका कमिटिहरुको आ-आफ्नो पार्टी कार्यालयहरु व्यवस्थित गर्ने खोल्ने र संचालनमा ल्याउने निर्णय गरिएको छ। नेकपा एमाले पार्टीबाट निर्वाचित गाउँपालिकाहरुले विकास निर्माणको कामलाई हाईलाईट गर्ने गरी श्रावण मसान्त सम्ममा हाते पुस्तिका प्रकाशन गर्ने निर्णय गरिएको सचिव गुप्ताले बताए।
उपरोक्त बमोजिम कामहरु निर्धारित समय भित्र कुशलतापूर्वक सम्पन्न गर्न सबै कमरेडहरु सक्रिय रुपमा लाग्न हार्दिक अनुरोध समेत गरे।