वीरगंज । पर्सा जिल्लाको बिन्दवासनी गाँउपालिका वडा नमबर २ गर्दौलमा स्थानिय भोला यादवको घर संगै रहेको गोठमा गएराती आगलागि भएको छ । लामखुटे धपाउन बालिएको घुरबाट आगलागि भएको यादवले बताए । राती १२ लागेका आगो स्थानियको सहयोगमा बिहान ३ बजे मात्र नियन्त्रणमा आएको पिडित यादवले बताए । आगलागि बाट एउटा भैसी ,एउटा पाडी बाख्रा खसी ,धाराका पाईप, अन्न बाली लता कपडा गरी करिव ३ लाखको क्षति भएका पिडित यादवले बताए ।