बीरगंज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाको उपाध्यक्ष किरण देवी गुप्ताले बिन्दबासिनी गाउँपालिका वडा नं २ मा बिहीवार दुईवटा साउण्ड सिस्टम सेट हस्तान्तरण गरेकी छिन् ।
उपाध्यक्ष गुप्ताले बिहीवार एक कार्यक्रम बीच गाउँपालिका वडा नं २ गर्दौलमा रहेको जहुरी माई मन्दिर र गर्दौल शिवचर्चा टोलीलाई साउण्ड सिस्टम सेट हस्तान्तरण गरेकि हुन् ।
उपाध्यक्ष गुप्ताले चार चारवटा हर्न , येमलीफायर र माइक गरी करिब ८० हजारको आफ्नो बजेटबाट साउण्ड सिस्टम सेट किनी श्री जहुरि माई युवा क्लबका अध्यक्ष चन्दन पटेललाई हस्तान्तरण गरेकी स्थानिय चन्दन पटेल बताए ।