जनकपुर । नेकपा माओवादी केन्द्रका प्रदेश सान्सद रहबर अन्सारीले प्रदेश सभामा सम्बोधन गर्दै आफैंले आफैलाई कालोमोसो दलेका छन् ।
जेनजी आन्दोलन पश्चात देशको अवस्था फेरिएपनी पार्टीहरुका शिर्ष नेताहरुको चरीत्र नबदलेको भन्दै उनले आक्रोशित हुँदै कालोमोसो दलेका हुन् । मुलुक संघीयत वयवस्था भएपनी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने ? को मुख्यमन्त्री बन्ने ? सबै केन्द्रले निर्णय गरेपछि आफुहरुले नैतिकता धरातल गुमाई सकेको उनले बताए । मुख्यमन्त्री जितेन्द्र सोनल आज विश्वास लिने कार्यसुची रहेको छ ।
सभामा माओवादी केन्द्रको सासद माला कर्णले पार्टीको हुइप विपरीत मुख्यमन्त्रीलाई विशवको मत नदिने घोषणा गरेकी छिन ।यस्तोमा मुख्यमन्त्री सिनलले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ ।
सभामा जनमतका निवर्तमान मुख्यमन्त्री सतिश सिंह र त्रिभुवन साह अनुपस्थित रहेका छन ।