वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले आफनो छोरा को जन्मदिनको अवसरमा बिरगन्ज स्तिथ मानव सेवा आश्रममा सल , मोजा र खाना बितरण गरेका छन् । उनले आफनो छोरा बिकि पटेलको २२ औ जन्मदिनको बिषेश अवशरमा बितरण गरेको हुन ।
बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै आफुले पहिला नै दाउरा वितरण गरेको र आफुले हाल सम्म यो आश्रममा नआएको हुनाले छोराको बिषेश दिन लाई बाहाना बनाई आश्रमको अवलोकल गर्ने र केही दिनदेखि पर्सा, बारासहित तराईमा बढ्दै गईरहेको चिसोका कारण नागरिकको जनजीवन कष्टकर बन्दै गएपछि आफुले आश्रममा बस्ने नरायण गोपालहरुको लागी ६४ थान सल , मोजा र खना सहित आश्रममा रहेको तिन जना बाल बालिकाको लागी ज्याकेट समेत बिरण गरेको प्रदेश सभा सदस्य कुर्मीले बताए ।
आफनतबाट टाडा र सुस्त मनोस्तीथीमा आश्रमा रहेका लक्ष्मी नराणहरु लाई न्यानो होस् भन्ने अभिप्र र छोराको जनमदिन लाई बिना कुनै तामझाम र सेवा मय बितोष भन्ने कामनाले बितरण गरीएको कुर्मीले थपे ।
कार्यक्रममा छोरा बिकि , धर्म पत्नी सेख फिरोज, र आश्रमकी सानु मायाको बिषेश उपस्तीथीरहेको थियो ।