बिरगंज । कालिकामाई गाऊपालिकामा फेरी अमित गिरी हाजिर हुने भएका छन । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरबारले थप जिम्मेवारीका लागी गिरीलाई कालिकामाई गाऊपालिकामा हाजिर हुन पत्र पठाएको छ । कालिकामाई गाऊपालिकामा हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कालिकामाई गाउपालिकाबाट आउट भएका छन ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बुधबार गाऊपालिकामा हाजिर हुनका लागी पत्र पठाएको छ भने अहिले सम्म गिरी हाजिर भएका छैन श्रोतका अनुसार गिरी भोली शुक्रबार गाऊपालिकामा हाजिर हुनेछन ।
.jpeg)