भि एस ओ नेपाल र आसमान नेपाल को सहजिकरण मा सन्चालित बालिका तथा शिक्षा समावेशी सन्जाल कार्यक्रम अन्तर्गत श्री मे रा मा वि वरवा छोटैलि को आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा आज भोलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता मा कक्षा ७,८,९,१०,१२का १६ जना छात्रछात्राहरुले भाग लिएका थिए जसमा समुह ले प्रथम भएको र समुह ले दुतिय भएको थियो। प्र अ रामबहादुर चौधरी को अध्यक्षतामा भएको कार्यक्रममा रामनारायण गौरो, महन्थ दास ,अशिया देवी थारु, आसमान नेपाल पर्साको जिम्मेवार ब्यक्ती धर्मेन्द्र चौरसिया, बालिका तथा शिक्षा समावेशी सन्जाल को सदस्य रनिता पनडे लगायतका उपस्थिति रहेको थियो। त्यसै गरी जिल्ला उचाङगल रामदेव कलवार नमुना प्राविधिक विद्यालय पोखरिया नगरपालिका र नेरामावि बडेरवा मा महिला हिँसा सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।