बिरगंज । बिन्दबासिनी गाऊँपालिकाको आयोजनामा भएको होली मिलन समारोह कार्यक्रम सम्पन भएको छ ।बिन्दबासिनी गाऊँपालिकाको प्रांगणमा होलि मिलन समारोह कार्यक्रमका आयोजना गाऊपालिकाले गरेको थियो ।कार्यक्रममा प्रमुख अतिथि गाऊपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजु साह ,लेखा अधिकृत मिथलेस कुशवाहा , वडा न १ का वडा अध्यक्ष सागिर मियाँ , वडा न २ का वडाअध्यक्ष संजय चौहान , ४ का वडा अध्यक्ष अनोज चौरसिया लगायत गाऊपालिकाका जनप्रतिनिधि , स्थानीय लगायत कर्मचारीहरूको उपस्तिथी रहेको थियो ।कार्यक्रममा उपस्तिथ सम्पूर्णले आआफ्नो मन्तब्य तथा सावधानी पुर्वक होलि मनाउन आग्रह गरेका थिए | कार्यक्रम जेष्ठ नागरिकको हैसियतले वडा ५ का वडाअध्यक्ष सुकदेव राउत अहिरको अध्यक्षतामा होलि मिलन कार्यक्रम भएको थियो ।.jpeg)