नवलपरासी । बैकीङ क्षेत्रमा सर्बसाधारणको बिश्वास र भरोसा प्राप्त गर्दै उचाइ चढदै गरेको महालक्ष्मी बिकास बैक परासी शाखाले नया भवनबाट सेवा सुचारु गरेको छ । शाखाको बिस्तार गरीएको नया भवनको प्रमुख अतिथी एबम सघिय सासद देबेन्द्रराज कडेल तथा बैकका सन्चालक राहुल अग्रवालले सयुक्त रुपमा उद घाटन गर्नु भएको हो । बिगत १० बर्ष देखी फाइनान्स को रुपमा परासीबासी बिच सेवा पुर्याउदै आएको मा ३ बर्ष देखि बिकास बैकका रुपमा सेवा दिदै आएको हो । बैकले देश भर १०३ शाखा मार्फत करीब ३अरब ६५ करोड पुजी परीचालन गरेको छ ।
बैक ले सामाजीक दायीत्व निर्वाह गर्दै ॐ शान्ती सस्थालाइ २० हजार ५ सय १ को चेक तथा पाल्ही भगवती मन्दीर मा ५० थान कुर्सी र २ वटा डस्टविन समेत हस्तन्तरण गरे को परासी शाखाका प्रबन्धक कृश्ण गुरुग ले जानकारी दिनुभएको छ ।
रामग्राम ५ थानाटोल परासी मा भएको शाखाको सेवा शुभारम्भ कार्यक्रममा प्रदेश सभासद बैजनाथ कलवार, उध्योग बाणिज्य महासघ लुम्बीनी प्रदेश नि बर्त्मान अध्यक्ष गुणनिधी तिवारी बैकका सिनियर डिसीओ दिपेस लम्साल, उधोग बाणिज्य सघ का उपाध्यक्ष एबम नव प्रवेसी कग्रेसी युवा नेता नगेन्द्र अग्रहरी लगायत ले शुभकामना ब्यक्त गर्नुभएको थियो ।