पोखरिया । नेकपा एमालेको निकट राष्ट्रीय युवा संघ नेपालको पोखरिया नगरपालिकाको वडा नम्बर २ मा श्याम बाबू चौहानको अध्यक्षतामा ५१ सदसिय वडा कमिटी गठन भएको छ । उक्त समितिको माहासचिवमा विबेक पाण्डेय , दिनेश साह , राजु चौहान , रामप्रवेश चौहान , यसवंत यादव लगायतका युवाहरु रहेका छन । वडा कमिटीका अध्यक्ष रामचंद्र साहको अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य एवम पोखरिया नगरप्रमुखको उम्मेदवर प्रधूमन चौहान , लगायतको नेता तथा कार्यकर्ताहरुको उस्पतिथि रहेको थियो ।