वीरगंजको रानिघाटस्थित जय माँ गायत्री ज्वेलर्स सञ्चालनमा आएको छ ।
वीरगंज रानिघाट स्थित वडा न:-९ मा जय मा गायत्री ज्वेलर्स नामक पसल संचालन आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरगंज महानगर कार्यसमितिका सभापति जलेशवर सरार्फले पसल संचालनमा ल्याएका हुन ।
बजार भन्दा राम्रो र शुलभ दरमा २४ कैरेटको सुनचाँदीको गरगहनाहरु आधुनिक डिजाइनमा दक्ष कारिगार द्वारा ग्यारेन्टीका साथ तैयार गरिने उनले बताए । साथै पुरानो सुनचाँदीहरुका गहना साटेर नयाँ गहनाहरु समेत ज्याला तिरेर साटने व्यवस्था समेत गरिएको छ।