कक्षा १२ मा अध्ययनरत्त छात्रालाई प्रवृधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटप वितरण गर्ने अर्थ मन्त्री शैलेन्द्र साहले बजेट भाषणको क्रममा घोषणा गरेका छन् ।
ल्यापटप वितरण गर्नको लागि आगामी आर्थिक वर्ष २०७९।०८० मा ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए ।