

पर्सागढी । सबैया साझेदारी बन कार्यालय सबैया को आयोजनामा बृहत बैठक बसी आज बिभिन्न कुराहरु मा छलफल गरीको छ। बृहत बैठकमा साझेदारी का पदधाकारी तथा बिभिन्न पार्टी का राजनैतिक कर्मि तथा वार्ड अध्यक्ष समाजिक अगुवा लगायत का सहभागीता रहेको थियो बैठक गर्नृको मुख्य कारण केहि ब्यक्ति ले साझेदारी को अवधारणा तथा साझेदारी के हो भने नबुझी बिभिन्न किसिमका गलत कार्य गरीरहेको ले बैठक बसाले गरीएको छ बताए उनका अनुसार पर्सा जिल्लामा तीन ओटा साझेदारी रहेको छ जसमा दुईवटा निष्क्रिय रहेको छ तर सबैया साझेदारी बन अहिले सम्म सक्रिय रहेको छ। नेपाल मा प्रदेश र संघ आएपछि अहिले सम्म यो साझेदारी को नयाँ नेतृत्व कसरी गर्ने भने कानुन नआएकोले अहिले सम्म हामी ले साझेदारी चलाई रहेको छौ । नयाँ कानुन आएपछि हामी पुनः चुनाव गराई अर्को समिति गठन गर्ने को लागि आह्वान गर्ने छौ । साझेदारी बन संग आज सम्म सुचना को माग नै नगरी बदनाम गर्ने षड्यन्त्र गरीरहेको ले आज यो बैठक गरीएको छ र हामी पनि षड्यन्त्र गरीरहेको ब्यक्ति लाई जवाफ दिन तयारी गरीएको साझेदारी का संयोजक लखनलाल साह ले बताए । आजको बैठकमा सहायक बन अधिकृत फरमान मिया, साझेदारी बन अध्यक्ष लखनलाल साह, वार्ड का वार्ड अध्यक्ष,समाज सेबि, राजनैतिक कर्ता लगायतका सहभागीता रहेको थियो।