वीरगञ्ज । पर्साको क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले राजकुमार गुप्ताको एकल नाम सिफारिस गरेको छ ।
नेकपा एमाले क्षेत्रिय समन्वय समितिको बैठकले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।