वीरगंज । जसपाका प्रदेश सभा सदस्य डा. अन्जु यादव नेकपा एमाले प्रवेश गरेकि छिन । आज जनकपुरमा आयोजित बिशाल पार्टी प्रवेश कार्यक्रममा जसपाकि प्रदेश परिषद सदस्य समेत रहेकि यादव एमाले प्रवेश गरिकि हुन । यादवलाई पुर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए । यादव तत्कालिन राजपाबाट प्रदेश सभा सदस्य बनेकि थिईन । राजपा र संघिय समाजवादी फोरम एकिकरण भई जसपा पार्टी निर्माण भई पुनः पार्टी बिभाजन हुदा यादव जसपामै बसेकि थिइन ।