वीरगन्ज।आगामी दिनहरूमा गर्ने कार्यक्रम,दशैंका बीचमा ट्राफिक नियन्त्रणका बारेमा छलफल र नयाँ सदस्यको परिचय दिने कार्य भएको क्लब अध्यक्ष कृष कुर्मीले बताए।
कृष कुर्मीको अध्यक्षतामा बसेको सो कार्यक्रममा प्रमुख अतिथिमा सानो पाइलाका सामाजिक परिचालनकर्ता फिरोज अन्सारी वरिष्ठ अतिथिमा भरपेट भाेजनालयका इन्चार्ज भाजु पटेल सानो दीप(A Little Light)क्लबका उपाध्यक्षमा आयशा पटेल, सचिव रोशनी जैसवाल,सहसचिवमा विकास पटेल, कोषाध्यक्षमा विवेक कुमार पटेल, सदस्य राजीव यादव, बिटु गुप्ता, सुजित गुप्ता, इस्रुहिया, श्रुति पटेल, दिव्यांशु कर्ण, आलोक, आशिष, विश्वराज, अभिषेक, युवराज,ओम कार्यक्रम मा सम्मान गर्दै समिति गठन गरिएको हो ।