बीरगन्ज । विवाहको २५ वर्ष सम्म निसन्तान दम्पतीले को बीरगन्जमा आई.भि.एफ. प्रविधि ले गर्भधारण गराई सफल उपचार पाएका छन् । वीरगन्ज स्थित सुर्य होस्पिटल मा वरिष्ठ प्रसुती तथा आई. भि.एफ. विशेषज्ञ डा. मोनिका यादव सिंहले २५ वर्ष देखि निःसन्तान दम्पती को सफल उपचार गरेकी छिन् डा. मेनुका यादव सिंहले आई.भि.एफ. उपचार को लागि भारत को विभिन्न शहर र काठमाडौ जानू नपर्ने बताउनु हुन्छ । निःसन्तान भएर बसेका आम मानिसहरूका लागि (IVF) आई.भि.एफ एक अभिन्न अंगका रुपमा देखा पर्दै आएको छ निसन्तान भएर तनाबमा रहि आत्महत्या सम्म गर्ने महिलाहरु को समस्या अब सुर्य अस्पतालले सजिले समाधान गरिरहेको अस्पतालले जनाएको छ ।
Krishna
