Let’s help a engineer!!
धनुषा जिल्ला मुखीयापट्टी मुशरनीया गावंपालिकाको एउटा सामान्य परिवारमा जन्मेका इलेक्ट्रिकल ईन्जिनीय कृष्ण कुमार महतो अहिले काठमाडौं स्थित एउटा अस्पतालको स्ययामा नया जिवन पाउन संघर्षरत रहेका छन् । घरको आर्थिक स्थिती कमजोर भएको कारण उपचारमा समस्या आईरहेको छ ।
२०७९ साउन ३१ गतेको दिन काठमाडौं स्थित आफ्नै डेरामा चिप्लेर कष्णाको टाउकोमा गंभीर चोट लागेको थियो । विगत ६ महिनामा ६ पटक शल्यकृया भईसकेका छन् र थप शल्यकृया हुन वाकि छ । श्रिमति बबीता जोशी जेनतेन गरेर उपचार गराई रहेकी छिन् । पैसाको आभावले विरामीलाई प्राईभेट अस्पतालबाट विर अस्पतालमा लैजाने परिवार तरखरमा रहेपनि उपचाररत अस्पतालको करिव तिनलाख विल तिर्न वाकि रहेकोले लैजान पाएको छैन ।
विरामीको श्रिमति बबीताको आग्रहमा आर्थिक सहयोगको लागि तपाई सम्पूर्ण समक्ष विनम्र आग्रह गर्दछु ।
A/C Holder: Babita Joshi
A/C number: 03610017513368
Nabil Bank
Esewa:
Patient’s wife: 9826886777
Patient’s mother 9815889109
(Special attention to all engineers)



