बीरगंज, चैत्र १५
नेपाल कम्युनिस्ट पाटीको युवा संगठन नेपालको प्रथम जिल्ला सम्मेलन जितपुर सिमरा उपमहानगर पालिकाको सिमरा बारामा समपन्न भएको छ।नेपाल कम्युनिस्ट पाटी युवा संगठन नेपाल बाराको आयोजनामा भएको प्रथम जिल्ला सम्मेलन कार्यक्रमको अध्यक्ष निरज कुमार शाहको अध्यक्षतामा युवा संगठन नेपाल बाराको १३ सदसीय समिती गठन गरेको छ।नेपाल कम्युनिस्ट पाटी बाराका ईन्चार्ज नयनको प्रमुख आतिथ्यमा भाएको समपन्न सम्मेलनमा नारायणी ब्युरो ज.ब.स.फ्याक्सन ईन्चार्ज बिकास तथा पूब' संगठन नेपालका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो उन्चार्ज बिरेन्द्र, बारा पर्सा सेकेट्ररी रक्तिम,तमाङग मुक्तीमोरर्चाका ब्युरो
संयोजक रामलाल दोङग,शहीद परिवार समाजका केन्द्रीय सदस्य इन्द्र प्रसाद अधिकारी,अखिल नेपाल महिला संघ क्रान्तिकारी बारा पर्सा संयोजक लदिन तामाङग ,पाटीका जिल्ला सदस्य शिवा र मधेशी मुक्तीमुर्चाका जिल्ला संयोजक किशोर महतो को उपस्थिती रहेको थियो।

संदीप बस्नेतले गरेको स्वागत मन्तब्यमा अतिथीहरुले संसदीय ब्यवसथा असफल भईसकेको हुनाले बैज्ञानिक समाजबाद स्थापना गर्न पूबा'हक को अहम भुमिका रहेको एकपटक देशलाई स्वाधिन बनाउदै जनतालाई अधिकार समपन्न बनाउन युवा संगठन नेपालमा संगठीत हुदै एकिकृत जनक्रान्तिमा लागबद्ध हुन अनुरोध गर्नुको साथै जयेष्ठमा हुने राष्टिय संगठनको राष्ट्रीय सम्मेलन भब्यरुपका साथ सफल बनाउन युवा संगठन नेपालले आग्रह गरेको जनाईएको छ।