काठमाडाैं । काठमाडाैं उपत्यकामा भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे छ ।
बिहान सात बजेर ३९ मिनेटमा भूकम्पकाे धक्का महसुस भएकाे हाे । भूकम्प पछि सर्वसाधारणा घरबाट बाहिर निस्किएका छन् ।
चितवन, लमजुङ, गाेर्खा, नुवाकाेट, काभ्रेपलाञ्चाेक लगायतका स्थानमा पनि भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे जनतासमााचारका जिल्ला समाचारदाताहरूले जानकारी दिनुभएकाे छ ।