वीरगन्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता तनावमा देखिएका छन् । अध्यक्ष मेहताले जथाभावी फोन गरेर नानाथरीका गाली ग्लोज सँगै असभ्य व्यवहारमा उत्रेका छन् ।
गाउँपालिकाले केहि दिन अगाडी गरेको ४ करोड बराबरको गोप्य टेण्डर सँगै पोखरीको माछा मार्ने योजना उनको अश्फल भए पछि उनी जथाभावी फोन गरेर नानाथरीका गाली ग्लोजमा उत्रेका हुन्।