वीरगन्ज । बाराको बिश्रामपुर गाउँपालिका वडा नं.०१ छातवा टोलमा बिधुत सर्ट सर्किट भएर आगलगि भएको छ । बारा सहकर्मी रबिन्द्र साहका अनुसार बिजय कुमार साह तेलीको किराना पसलमा आगलागि हुदाँ करिब ४ लाख बराबरको क्षती भएको हो ।
आगलगिमा परि बिजय कुमार साह तेलीको बहिनी गिता साह र स्थानिय रिपु मण्डल घाईते भएको बतार्एइको छ । निजहरुको उपचारका लागि नारायणी अस्पतालमा ल्याईएको छ ।
आगलगिलाई कलैया तथा वीरगञ्ज महानगरबाट गएको बरुण यन्त्रले नियन्त्रणमा लिएको सहकर्मी रबिन्द्र साहले जानकारी दिनुभएको छ ।