चैत्र १७ । राप्रपा पर्साको जनजागरण अभियान अन्तर्गत वीरगञ्जको घण्टाघरमा जनजागरण सभा सम्पन्न गरेको छ । यहि चैत्र २७ गते राजधानीमा बृहत बिरोध प्रदर्शनमा सहभागी हुनका लागि अह्वान गरिएको राप्रपा पर्साका उपाध्यक्ष तथा प्रवक्ता मनोज कुमार मिश्रले जानकारी दिनु भयो ।
सो कार्यक्रममा जन आन्दोलन परिचालन समिति पर्साका संयोजक अनिल कुशवाहा, नगर अध्यक्ष रामेश्वर यादव, जिल्ला नेता छठु साहलगायतको सहभागीता रहेको थियो।