बीरगंज,जेठ ६
वीरगञ्ज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्की कोरोना सङ्क्रमण मुक्क्त हुनु भएकी छिन। ९१ बर्षको उमेरमा उपमेयर कार्कीले कोरोना भाइरसको सङ्क्रमणलाइ जितेर घर फर्किनु भएको छ ।वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले माहानगरपालिकाले नै संचालन गरेको कोभिड १९ अस्पतालमा पहिलो बिरामी को रुपमा उपमेयर शान्ति कार्की भर्ना हुनु भएका थिए ।चिकित्सक हरुको मिहनेतको कारणले कोरोना लाई प्रास्त गर्नु भएकामा सरावगीले वहाँ लाई शकुस्ल अस्पताल बाट बिदाइ गर्दा मन ज्यादैनै हर्षित महसुस गरेको बताउनुभयो।मेयर विजय सरावगीले कोरोनाबाट डरेर हैन डटेर प्रास्त गर्न सकिन्छ भन्नुभएको छ ।किन भने यस को जिवन्त उद्वाहारण बिरगंज माहानगर को उप–प्रमुख शान्ति कार्की भएको बताउनु भयो।