वीरगन्ज, जेठ १६
सिप्रडीयन सहायता संस्थाद्वारा आज नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको क्रममा चाहिने केही आवश्यक समाग्री नारायणि अस्पताललाई हस्तान्तरण गरेको छ ।जन २५ जना मेटलको बेड, २५ जना बेड सिट, २५ थान खोल सहितको पिलो (सिरानी) ,पानी हिटर लगायतका समाग्री नारायणी अस्पताल लाई हस्तान्तरण गरेको छ ।आवश्यक समाग्री नारायणि अस्पताललाई हस्तान्तरणमा उपस्थित कोभिड कोडिटेनर डा उदय नारायण सिंहलाई सिप्रडीयन साहायता संस्थाका सदस्य गोपाल आर्चार्य र संदिप गुप्ताले हस्तान्तरण गरेका हुन ।