वीरगंज, जेठ १९
शिव शक्ति ग्रुपले वीरगन्ज महानगरपालिकालाई एक मैट्रिक टन खाद्यान्न सहयोग गरेको छ । शिव शक्ति ग्रुपका प्रशासकिय अधिकृत महेस गंज पाण्डे ,बजार व्यवस्थापक भरत भुषण र सुरेस तारीकले महानगरका मेयर बिजय सरावगीलाई सो खाद्यन्न हस्तान्तरण गरेका थिए ।ग्रुपले ९ हजार किलो चामल,,१ हजार किलो दाल र तेल १ सय लिटर हस्तान्तरण गरेको छ । खाद्यन्न बुझदै मेयर सरावगीले महासंकटको समयमा सहयोग गर्ने शिवशक्ति ग्रुपलाई धन्यवाद दिदै समस्यामा परेका जनतालाई राहत बितरण गरिने बताउनुभयो ।उहाँले वीरगंजमा निशुल्क भोजन शिविर संचाल्न गन संघ संस्थाहरुलाई खाद्यान्न उपलब्ध गराउने बताउनु भयो ।