बिरगंज । वीरगन्ज कपडा बैंक द्वारा विश्वप्रसिद्ध गढिमाइको पन्चवर्षिय मेलाको अवसरमा निशुल्क कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ।सो कार्यक्रम बारा कुर्मी सेवा समिति को पन्डाल मेला परिसरमा आयोजना भएको थियोे।
सो कार्यक्रममा ४ हजार कपडा बितरण गरिएको वीरगन्ज कपडा बैंकका सचीव कन्हैया पटेलले जानकारी गराएका थिए।सम्पुर्ण दाता, सल्लाहकार ,सन्चारकर्मी ,शुभेच्छुक , पदाधिकारी , सदस्यजनहरु सहभागि भएका थिए।
सो कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो । सो अवसरमा बैंकका संरक्षक सुरेन्द्र कुर्मी ,सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता ,केदार गुप्ता ,पवन गुप्ता,सदस्यहरु संजय पटेल ,राजेश पटेल, विशेस्वर पटेल,आकाश पटेल , श्रवन बहादुर रायमाझी,राजेन्द्र भट्टराई जानकी देवि,कर्मचारी शोभादेवि लगाएतकाहरुको पनि सहभागिता रहेको थियो ।