सर्लाही । सर्लाहीमा स्थानीय र प्रहरीको झडप भएको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाच राउण्ड हवाई फायर समेत गरेको छ । झडपका कारण भने मापसे चेकिगंको क्रममा स्थानिय युवाको अवरोध रहेको छ ।
झडप नियन्त्रण बाहिर गएपछि प्रहरीले पाच राउण्ड हवाई फायर गर्नु परेको हो । त्यति मात्र नभएर स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीको थप टोलि झिकाउन परेको थियो ।