कन्हैया पटेल / बिरगंज । जनमत पार्टीका नेता तथा सामाजिक अभियंता बृजेश्वर प्रसाद चौधरी ले आज एक विपन्न परिवार लाइ नगद रु ५ हजार आर्थिक सहयोग गरिएका गरेका छन।
जगरनाथपुर गा पा वा न ५ धर्मपुर गाउका एक बिपन्न महिला लाई सहयोग गरेका हुन। महिनौ देखी बिरामी बाट अस्वस्थ रही उपचार गराउन समेत समस्या परेको हुदा थोरै भए पनि उपचार मा केही सहज होस भनी उदेश्यले उनि पीड़ित महिलाको घर मैं पूगी नगद संगै स साना बच्चाहरु को लागी सुइटर टोपी गरी ३ थान गर्म कपड़ा पनि उपलब्घ गराएको जानकारी दिए।
महिला को अवस्था एकदम दयनीय रहेको हुदा अरुलाई पनी सहयोग गर्न अनुरोध गरे।