बिरगंज । पर्सा को ग्रामिण क्षेत्र बाट लामो सम्य देखि ग्रामिण क्षेत्रमा रहेका पत्रकारिता गरै पिछडिएका समुदाय हरु , निमुखा जनता र अवाज बिहिन का अवाज बनेर देश र बिदेश उठाउदै अाएका पत्रकार लालबाबु बानिया ले अाज २३अौ वर्ष पारगरी २४ अौ वर्षमा प्रबेश गरेको मा अाज एक कार्यक्रम का बिच पोखरिया का युवा हरु ले सम्मानित गरेका छन। पत्रकार हरु बिरगंज सदरमुकाम मा केन्द्रित रहेर रिपोर्टिङ गरिरहेको बेला पत्रकार बानिया ले ग्रामिण क्षेत्र बाट लामो समय देखि पत्रकारिता गरि निश्वार्थ जनता हरु को दुखसुख मा साथ दिएको अाज सम्मानित गरिएको नेपाल रेडक्रस सोसाईटी पोखरिया का शाखा सभापति भगवान कुर्मी जानकारी दिएका छन।ग्रामिण क्षेत्रमा दुईजना पत्रकार रहेको थियोे । गाउँ गाउँ मा गएर गाउँ घरमा छुपेको घटना उजागर अवाज बिहिन को अवाज बनेर जनता हरु अाईना बनेर जनता को दुख सुख मा निश्वार्थ सेवा को भावना ले हातोमालो गरेर पत्रकारिता धर्म निर्वाह गरेको मा धन्यवाद समेत सभापति कुर्मी ले दिनुभएको थियोे ।त्यसतै पोखरिया का युवा नौसाद अालम ले भने हामी हरु पोखरिया मा पढिरहेको बेला पत्रकारिता क्षेत्रमा लालबाबु बानिया को निकै नाउँ सुनेका थिए कहिले काही बिधालय र बिधार्थी हरुको समस्या समेत उठाउने गरिरहेको थियोे । पत्रकारिता क्षेत्रमा ईमानदारीता र मेहनत लगनसिलता का कारण दुखसुख को सामना गर्दै यहा सम्म पुगनु भएको मा बधाई तथा शुभकामना को साथै अगामि देन मा समेत जनसमुदायहरु को अवाज बिहिन को अवाज र अाईना बनेर अगाडि बढन अाग्रह समेत गरेका थिए। त्यसतै पोखरिया का युवा नेता मनिर अालम ले भने बिगत लामो सम्य देखि पत्रकारिता क्षेत्रमा ईमानदारीता , लगनसिलता मेहनती युवा पत्रकार अवाज बिहिन को अवाज बनेर जनता को ढुकढुकी दुखसुख मा काम गर्ने पत्रकार लाई सम्मानित गर्दा पनी कमै छ अाफ्नो जान जोखिम मा पारेर यति लामो समय देखि पत्रकारिता गरिरहेको बेला सरकार पत्रकार हरु को हक हितमा केही सहयोग समेत गरेको छैन। पत्रकार हरु को हकहित मा नयाँ योजना लेयाएमा समेत कहिले र कार्यनयन मा ल्याउने कुनै गरान्टी नरहेको ले युवा नेता अालम ले दुख ब्यक्त गरे


सम्मान कार्यक्रममा पोखरिया का युवा राजु रौनियार ले भने बिगत लामो समय देखि ग्रामिण क्षेत्र बाट पत्रकारिता गरिरहनु भएका बानिया ज्यु संग पुरानो अनुभव अहिलेको युवा हरु ले सिक्ने बेला अाएको छ। युवा पत्रकार हरु लाई सदय मेरो सहयोग र साथ रहने बताए । कार्यक्रम मा पत्रकार बानिया ले अाफ्नो सुरु गरेको पत्रकारिता को संछिप्त अनुभव सुनाउनु भएको थियोे पत्रकारित गर्दा पेजर बाट सुरुगरेको पत्रकारिता र ग्रामिण क्षेत्रहरु मा टेलिफोन पनि थिएन पछी पोखरिया र जानकिटोल मा भिएचएफ टेलिफोन भयो त्यस बाट फोनमा द्वेखाउने गरिरहेको थिए। प्रतेक दिन न्युज कलेकसन गरिने र फोन बाट लेखाउने नत्र हुलाक को माध्चियम बाट चिठी पत्रिका को कार्यालय मा पठाउने पठाएको चिठि तिन दिन मा कार्यालय पुगथियो।मैले १ सय पचास मा रिल भएको केमरा खरिद गरेको थिए। फोटो खिचने
र फोटो साफ गराउन भारत को सिकटा र सदरमुकाम बिरगंज पुगेर रिल साफ गराउन जादा तिन दिन पछी फोटो साफ गरेर दिने गरिरहेको थियोे । पछी माअोबादी द्वन्द्व काल मा पत्रकार हरु दुईटै को सिकार हुने गरिरहेको थियो । माअोबादी द्वन्द्व कालका नेपाली सेनाले पत्रकार हरु को घरमा छापामारी माअोबादी हरु को सुराकि हो भनेर गर्थियो ।माअोबादी हरु ले पत्रकार हरुको घरमा छापामारी गरिरहेको थियो कि यो नेपाली सेना को सुराकी हो भनेर पत्रकार हरु दुबै जना को टार्जेटमा हुनथियो। भुमिगत को डरत्रास ,मधेश अन्दोलन लगायत यसता सामना गर्दै अाज यहा समम पुगे पोखरिया को युवा हरु लाई धन्यवाद समेत दिनु भएको थियोे । सम्मानित कार्यक्रम अाकास एफएम १०१.९ मेघाहर्ज पोखरिया को कार्यालय मा सम्पन भएको थियोे ।कार्यक्रममा पत्रकार सैलेश साह कानु, पोखरिया का युवा हरु उमेस यादव,टाईचन याव,शिवकुमार साह,बिकास पटेल,रामबिश्वास चौधरी ,सनि पटेल , बिपिन चौहान लगायत को सहभागिता रहेको थियोे ।