काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमै रहेको खुलेको छ ।
प्राप्त सूचना अनुसार, उनी उनले प्रधानसेनापति र विज्ञसहित शीतलनिवासमै बसेर छलफल गरेका छन् । नयाँ सरकार गठनको तयारी हुँदैगर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने चासो सबैतिर बढेको छ ।
यसैबीच, उनले केही विज्ञसहितसँग शीतलनिवासमै बसेर छलफल गरेको स्रोतले बताएको छ ।