काठमाडौँ । रास्वपाले उपसभापति डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाएको छ।
मन्त्रिपरिषद्मा दोस्रो वरियतासहित वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको रास्वपा उच्च स्रोतले बतायो ।
डा.वाग्ले प्रधानमन्त्री बालेन्द्र शाह पछिको दोस्रो वरियतामा रहनेछन् । उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।