

वीरगन्ज २१ मंसिर : नेपाल पत्रकार महासघका पुर्व महासचिव एवम् प्रेस काउन्सिलका केन्द्रीय सदस्य सङगीता खड्काले पत्रकारले मर्यादीत र आचार सहितमाबसेर काम गर्नु पुर्न धारणा राख्नु भएको छ । बीरगन्जमा पत्रपत्रिका एवम् पत्रकारहरुको अवस्था बारे अनुगमन गर्न आउनु भएका खडकाले विभिन्न अन्न लिगल अनलाइन र फेषबुक,युटु सामाजिक सन्जालले ल्याएको बिकृतिलाई नियन्त्रण महासघ र काउन्सिलले नगर्ने भएकोले यसलाई रोग थाम गर्न सवैले पहल गर्नु पर्ने सदस्य बताए।उहाँले अहिले प्रेस काउन्सिलमा दर्ता भएका २६०० लाई मात्र रेखदेख गर्ने जिम्मेवारी काउन्सीलले पाएको भन्दैे यद्यपि कसैले गल्ती गरेकोे फेला परे विभिन्न दन्ड दिने ब्यवस्था रहेको बताए । नेपाल पत्रकार महासघ पर्सा शाखाले आयोजना गरेको सो भेलामा प्रेस काउन्सिलका शाखा अधिकृत बिष्णु लम्साल प्रेस सगठन बागमती प्रदेशका सहसयोजक सुनिल खड्का ,नेपाल पत्रकार महासघ प्रदेश सदस्य जगत राई लगायत विभिन्न सन्चारगृह सम्पादक प्रकाशक लगायतको उपस्थित रहेको थियो।नेपाल पत्रकार महासघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा पत्रकार सम्मेलन समपन्न भएको छ । स्वागत मनतब्य उपाध्यक्ष अनुप तिवारीले गर्नु भएको सो कार्यक्रमको सन्चालन सचिव युवराज खड्काले गरेका थिए।