राम एकवाल साह


राैतहट l नेपाल रेडक्रस साेसाईटी राैतहट शाखाका सभापति राजकिशाेर प्रसाद यादवकाे सभापतित्वमा आयोजना भएकाे वाषिर्क साधारणसभामा मधेस प्रदेशसभाका गृहमन्त्री तथा सचार मन्त्री केशव रायको प्रमुख अतिथिले सभामा सेवा नै धर्म हो नाराका साथ सकल्प का साथ रेडक्रस भवन गाैरमा सम्पन्न भएकाछन । वाषिर्क साधारणसभामा मन्त्री धर्मेन्द्र सिहले रेडक्रस का जन्मदाता ज हेनरी डयुना र सगठन काे बारेमा बिस्तृत जानकारी गराए ।जिल्लामा एक जिल्ला शाखा र १२वटा उपशाखा रहेकाछन ।शितलहरमा गरिव ,एकल महिला विपन्न परिवारलाई ६४५ जनालाई न्यानो कपडा,कम्बल ,बल्ड,प्राथमिक उपचार गरिएकाे छ।। त्यसतै काेषाध्यक्ष राम अधार यादवले २०७९/८०का लागि प्रस्तावित आय ब्यय ३४५४०७४/९७ प्रस्तुत गरे। गत आ व ७८/७९मा २२३०१४७/९७ बजेट अनुमानित थिए।शाखाले १२वटा समिति खडा गरेर विभिन्न क्षेत्रमा याेग्दान गर्दै आईरहेकाे प्रचार प्रसार समिति का सयाेजक राम एकवाल साहले बताए। ।रेडक्रस ले मानविय सेवामा निशुल्क सेवा गर्दै छ।गृहमन्त्री केशव रायले मधेस प्रदेश मा रहेका सबै मन्त्रालय शीत समन्वय गरेर रेडक्रस लाई सहयाेग गर्ने बाचन गरे। से सभामा प्रमुख अतिथि रायलाई कदरपत्र तथा दाेसल्ल र शाखा कर्मचारी कपिल देव पडित लाई कदरपत्र तथा दाेसल्साला ,नगद पाँच हजार बाट सम्मान सभापति एव अतिथि बाट भए। विभिन्न कार्यालयका प्रमुख , राजनैतिक दलका प्रतिनिधि ,रेडक्रस सभासद सचारकरमी सहित सयाैका सख्यामा सहभागी उपस्थिति रहेका थिए।