वीरगन्ज । वीरगन्ज स्थित रहेको ठाकुर राम बहुमुखी क्याम्पसमा भोट फोर चेन्ज इन्डपेन्डेन्ट स्टुडेन्ट युनियनहरुले बिबिएसको चार वटा सेक्सनमा मुराज आलको साभापतिमा कक्षा कमिटी गठन गरेका छन् ।
किरन यादवको अध्यक्षता भएको कक्षा कमिटी गठन कार्यक्रम अतिथि जितेन्द्र मिश्र सहजिकरण कृष्णा पासवानले गरेका थिए भने कार्यक्रममा विद्यार्थी नेता अनिस पटेल , मुना साह , सुदेस प्रजापती सनतोस साह , मुसकान श्रेष्ठ , प्रतिका पडेल , फिरोज अनसारी , लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।